October 18, 2024 | शुक्रबार, कार्तिक २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

आफूलाई एक्लो पारे कोर टिम सार्वजनिक गर्ने ढाका कुमारको चेतावनी

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १३:४६
आफूलाई एक्लो पारे कोर टिम सार्वजनिक गर्ने ढाका कुमारको चेतावनी

काठमाडौँ । रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले ‘कोर टिम’ सार्वजनिक गर्ने चेतावनी दिएका छन् । २ करोड अडियो प्रकरणमा मुछिएका रास्वपाका सांसद श्रेष्ठले अनुशासन एवम् आचरण समितिले लिएको बयानको क्रममा श्रेष्ठले यस्तो चेतावनी दिएका हुन् ।

यसअघि मङ्गलवार बसेको समितिको बैठकले श्रेष्ठलाई प्रकरण’bout सोधपुछ गरेको थियो । त्यस बेला श्रेष्ठले पार्टीले आफूमाथि सहानुभूति राख्नुपर्ने बेलामा पेलेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले समितिलाई आफूविरुद्ध भइरहेको षड्यन्त्र’bout बुझ्न जिकिर गरेका थिए । उनले आफूलाई एक्लै पारिए कोर टिम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन् ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्