sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मैथली गित र फिल्म एकसाथ सार्वजनिक

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १६:१५
मैथली गित र फिल्म एकसाथ सार्वजनिक

इनरुवा । सुनसरीको इनरुवामा मैथली गीत स्वर्ग के परी विमोचन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवामा स्थानीय तथा राष्टिय कलाकारहरुको अभिनयमा गीतसगैं सर्ट भिडियो फिल्म समेत सार्वजनिक गरिएको छ । इनरुवामा अपन स्वर्ग कला संस्कृतिक नामक संस्थाको आयोजनामा स्वर्ग के परि मैथिली गित तथा सर्ट फिल्म विमोचन गरिएको हो । कलाकार आर जे भिलेनको निर्देशन तथा झोटन मेहताको मियुजिक, गायन संजिव सर्माट, धिरेन साह, अभिनय पुरन गिरी सहितको पहलमा स्वर्ग के परि गित तथा फिल्म सार्वजनिक गरिएको हो । स्वर्ग के परि गितसगैं सर्ट फिल्ममा सुनसरीको इनरुवा वसपार्क, तोरी बाली, कृषि खेत खरियान सहित पहाडी र चुरै क्षेत्रको मनोरम दृश्यहरुमा छ्यान्कन गरिएको दृश्य छ ।
बिमोचन कार्यक्रम इनरुवा नगरपालिका पूर्व मेयर गोपाल कोइराला, नेपाली काङ्ग्रेस जिल्ला सदस्य एसएन मेहता, इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेल, अपन स्वर्ग कला संस्कृतिक अध्यक्ष झोटन मेहता, साहित्यकार तथा कलाकार राधा सुवेदी, पत्रकार जयकृष्ण यादव, सरेन्द्र मेहता, नायक पूर्ण गिरी, भिलेन आरजे , कलाकार प्रकाश अनुराग लगायतको उपस्थिति रहेकोे थियो ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid