April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

प्रिमियरमा ‘बुलाकी’लाई उत्कृष्ट प्रतिक्रिया

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:२५
प्रिमियरमा ‘बुलाकी’लाई उत्कृष्ट प्रतिक्रिया

काठमाडौँ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को बुधबार साँझ प्रिमियर गरिएको छ ।
बिग मुभिज कमलपोखरीमा गरिएको प्रिमिएरमा रंगपत्रकार र फिल्मकर्मीको सहभागिता रहेको थियो ।

प्रिमियरमा फिल्मले तारिफ पाएको थियो । फिल्म हेर्ने अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरे ।

प्रिमियरमा सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढङ्गले फिल्ममा प्रस्तुत गरेको बताए । उनले फिल्मको सबैको मन न सक्ने बताए ।

निर्देशक दिनेश डीसीले र अभिनेत्री निता ढुङ्गानाले फिल्म हेर्दा छुट्टै आनन्दको अनुभूति भएको बताए । कलाकार हरिहर अधिकारीले पनि नेपाली फिल्ममा यस्ता कथा भन्न आवश्यक रहेको सुनाए ।

फिल्ममा रहेको अभिनेत्री सुरक्षा पन्तको अभिनय सबैले रुचाएका थिए । फिल्ममा सुरक्षाको अलावा बिराज विष्ट, नरेन खड्का लगाएको अभिनय छ । फिल्मले मल्टिप्लेक्समा राम्रो सोज पाएको छैन ।
प्रदर्शकहरूले यो फिल्मलाई चेपुवामा पारेको गुनासो निर्माण युनिटको छ ।

फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् । उनले कर्णालीको कथा एक कथामा बुलाकी बनाए पनि अझ धेरै कथा भन्न बाँकी रहेको बताए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।