sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रास्वपाले सांसद बनाउने निर्णय नगरेपछी मेघ आले असन्तुष्ट

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:४७
रास्वपाले सांसद बनाउने निर्णय नगरेपछी मेघ आले असन्तुष्ट

ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटाएर विन्दबासिनी कंसाकारलाई सांसद बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयले उक्त पार्टीभित्र असन्तुष्टि देखिएको छ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा ढाकापछि दोस्रो नम्बरमा आफ्नो नाम रहेका कारण आफू सांसद बन्नुपर्ने भन्दै केन्द्रीय सदस्य मेघ आले असन्तुष्ट बनेका हुन्। आलेले आफ्नो असन्तुष्टि भए पनि यसलाई मुद्दाका रूपमा अघि नबढाउने बताए।

‘पार्टीभित्रै संघर्ष गर्ने कुरा हो,’ आलेले सेतोपाटीसँग भने, ‘तर पार्टीले जनमानसमा राम्रो गर्दैछ। चुनावको माहौलमा समझदारी गरेर जाने कुरा हो।’

उनले निर्वाचन आयोगमा उजुरी लिएर जाने कि नजाने भन्ने निष्कर्षमा नपुगेको बताए।
‘तपाईं निर्वाचन आयोगमा उजुरी लिएर जान लाग्नुभएको हो’ भन्ने सेतोपाटीको प्रश्नमा आलेले भने, ‘के हो भन्ने कुरा बुझ्छु तर उजुरी गर्ने कुरा छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अघि समानुपातिकको बन्दसूचीमा समावेश हुन हुने रोलक्रम निर्धारण गर्न पार्टी सदस्यहरूबीच मतदान गराएको थियो। उक्त सूचीमा आदिवासी जनजाति पुरूष क्लस्टरमा ढाकाकुमार श्रेष्ठपछि आलेको नाम छ।

महिलातर्फ भने इन्दिरा रानामगर र सुमना श्रेष्ठपछि विन्दबासिनी कंसाकारको नाम रहेको छ। रास्वपाको केन्द्रीय समितिले ढाकाकुमार श्रेष्ठलाई मन्त्री बन्न घुसको बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि निष्कासन गर्ने निर्णय गरिसकेको छ। सँगै उक्त पार्टीले उक्त स्थानमा एसिड आक्रमणकी ’सर्भाइभर’ विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid