April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

चितवनका मनहरू बदलिएकाले उपचुनाव एमालेले जित्ने नेता बाँस्कोटाको दाबी

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:५३
चितवनका मनहरू बदलिएकाले उपचुनाव एमालेले जित्ने नेता बाँस्कोटाको दाबी

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा भइरहेको उपचुनावमा नेकपा एमालेले जित्ने दाबी गरेका छन् ।

यसअघि रवि लामिछाने जितेर पदमुक्त भएपछि उपचुनाव हुन लागेका बेला मनहरू बदलिएका उनको दाबी छ ।

बिहीवार बिहान सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले मन बदलिने क्रम जारी रहेकाले लक्ष्य चुम्ने दृढ इच्छा रहेको जनाएका छन् ।

उनले लेखेका छन्, ‘बदलिए मनहरू, फर्किए साथीहरू र जारी छ यो क्रम– विरासतको लक्ष्य चुम्ने दृढ ईच्छासाथ । चितवन छु है १’

उपचुनावमा एमाले उम्मेदवारलाई जिताउन बाँस्कोटा यतिबेला चितवनमा खटिएका छन् ।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट