sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उपेन्द्र खतराको जोनमा छन् : विश्लेषक डा.मिश्र

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १३:३0
उपेन्द्र खतराको जोनमा छन् : विश्लेषक डा.मिश्र

काठमाडौं । राजनीतिक विश्लेषक एवं नेपालमा मधेश आन्दोलनको विषयमा विद्यावारिधि गरेका डा.विजय मिश्रले उपेन्द्र यादव खतराको जोनमा रहेको बताएका छन् ।

बैशाख १० गते हुने उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नं. २ का उम्मेद्वार रहेका उपेन्द्र यादवलाई चुनाव जित्न निकै चुनौतीपूर्ण रहेको विश्लेषक डा.मिश्रले बताएका हुन् ।

एउटा सञ्चारमाध्यममा अन्तर्वार्ताको क्रममा डा.मिश्रले भनेका छन्, ‘उपेन्द्र यादवलाई लागेको होला कि बारा २ बाट जित्छु, तर धेरै निकै चुनौती रहेको छ ।’

उपेन्द्र यादवका लागि सबभन्दा बढी सुरक्षित ठाउँ बारा २ नै भए पनि त्यहाँ हराउन सकियो भने सदाका लागि राजनीतिक सन्यास लिने ठाउँमा पु¥याउन सकिने सोच जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहित अन्तर्राष्ट्रिय शक्तिहरुले पनि बोकेको डा.मिश्रको दाबी छ ।

सप्तरी २ मा डा.सीके राउतसँग धेरै मतले उपेन्द्र हार्नुको मुख्य कारण यादववाद रहेको उनको जिकिर छ । आफ्नो स्वार्थमा मात्र केन्द्रित भएकोले उपेन्द्र हारेको उनको दाबी छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid