sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मची राजमार्गका अवैध संरचना फुङलिङ नगरपालिकाले भत्काउन थाल्यो

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १९:३४
मची राजमार्गका अवैध संरचना फुङलिङ नगरपालिकाले भत्काउन थाल्यो

ताप्लेजुङ । मेची राजमार्गको फुङलिङ नगरपालिका बजार क्षेत्रभित्र बनेको अबैध संरचना भत्काउन थालेको छ । फुङलिङ नगरपालिकाले पटक पटक अबैध संरचना हटाउन सुचना जारी गर्दा समेत अटेर गरेपछि मंगलबार देखि नगरपालिकाले आफै भत्काउन थालेको छ ।
सडक ऐन अनुसार सडकको क्षेत्राधिकार १५–१५ मिटर दायाँ बायाँ र सेडव्याक ६–६ मिटर गरी जम्मा ४२ मिटर भए पनि फुङलिङ नगरपालिकाले पटक पटक सराकारवालाहरुसँग छलफल गरी हाललाई ६–६ मिटर दायाँ बायाँ र १.५–१.५ मिटर सेढव्याक गरी जम्मा १५ मिटर कायम गरी संरचना हटाउने सहमती गरेको थियो । सो अनुसार संरचना हटाउने अन्तिम म्याद बैशाख २ गते सकिदा समेत संरचना हटाउन अटेर गरे पछि नगरपालिकाको डोजर प्रयोग गरी भत्काउन शुरु गरिएको मेयर अमिर मादेन बताउछन् ।
गत पुष २४ गतेदेखि ३५ दिन, १५ दिन, ७ दिन र अन्तिम पटिक फेरी ७ दिन भित्र सडक सीमा क्षेत्रभित्रका संरचना आफै हटाई सहयोग गरिदिन फुङलिङ नगरपालिकाले रेखाङ्कन सहित सुचना जारी गरेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १९:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid