sweet bonanza
February 11, 2026 | बुधबार, माघ ३०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कीर्तिमान राख्दै प्रकाश सपूतको ‘सकम्बरी’ सात दिनमै करोड क्लबमा

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १६:४0
कीर्तिमान राख्दै प्रकाश सपूतको ‘सकम्बरी’ सात दिनमै करोड क्लबमा

काठमाडौं । गायक प्रकाश सपुतको चर्चित र विवादित गीत सकम्बरी करोड क्लवमा प्रवेश गरेको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो ।

सर्वाधिक छिटो करोड भ्यूजको कीर्तिमान सपुतकै नाममा थियो । यसअघि उनको गीत ‘पीर’ ले पनि सात दिनमा करोड भ्यूज कटाएकोमा ‘सकम्बरी’ ले त्यसको बराबरी गरेको हो ।

‘पीर’ गीतको भिडीओ विवादमा आएपछि सपुतले त्यसलाई युट्युटबाट हटाएर सम्पादनसहित अर्को भिडीओ हालेका थिए । अर्को भिडियोमा भने करोड भ्यूज पुग्न सकेको छैन ।

सकम्बरी गीत युट्यूबमा रिलिज गरेको २४ घन्टाभित्रै नेपालको ट्रेन्डिङ नम्बर १ मा उक्लेको थियो । यो गीत अहिले पनि १ नम्बरबाट खस्केको छैन । टिकटकमा सकम्बरीको एकछत्र राज छ । सामाजिक सञ्जालमा भने गीतको पक्ष र विपक्षमा बहसहरु भइरहेका छन् ।

 

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १६:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid