sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दूधको गुणस्तर र मूल्य निर्धारण भयो रामेछापमा

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १६:0५
दूधको गुणस्तर र मूल्य निर्धारण भयो रामेछापमा

रामेछाप। जिल्लामा उत्पादन तथा बिक्री हुने दूधको गुणस्तर र नयाँ मूल्य निर्धारण गरिएको छ ।
सरकारले गाईको दूध १ सय र भैंसीको दूध १ सय २० रुपैयाँ निर्धारण गरेको भए पनि रामेछापमा भने गाईको दूध न्यूनतम् फ्याट ४ प्रतिशत र एसएनएफ न्यूनतम ८ प्रतिशत भएको दूधको मूल्य ९५ रुपैयाँ कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

भैसीको दूधमा भने न्यूनतम् ५ प्रतिशत फ्याट र न्यूनतम् ८ प्रतिशत गुणस्तर भएको दूध मात्र बिक्री वितरण गर्न दिने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताए।

निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेको अध्यक्षतामा बिहीबार बसेको जिल्लाका विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको बैंकले जिल्लामा बिना लेबलको दूध तथा दूग्धजन्य पदार्थ बिक्री वितरण भएको पाएपछि यस्तो निर्णय गरिएको पनि घिमिरेले बताए।

आम नागरिकको घरघरमा दूध पुगोस् र गुणस्तरीय दूध खान पाउन् भन्ने उद्देश्यले दूध तथा दूधबाट उत्पादित वस्तुमा गुणस्तर कायम गरिएको पनि निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए। दूग्ध संस्थानको नारा बोक्ने अनि प्लास्टिकमा प्याक गरेर दूध बेच्ने परम्पराको अन्त्य गर्न शुक्रबार बिहानैदेखि अनुगमन गरिने पनि घिमिरेले बताए। आफूले आम नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने र गुणस्तरहीन काम गर्ने कसैलाई छुट नदिने पनि घिमिरेको भनाइ छ। रिएको छ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid