sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आयोगको स्पष्टीकरणमा कुनै सत्यता छैन : मुख्यमन्त्री यादव

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:३0
आयोगको स्पष्टीकरणमा कुनै सत्यता छैन : मुख्यमन्त्री यादव

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगले स्पष्टीकरणमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । मुख्यमन्त्री राउतले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले आफूलाई सोधेको स्पष्टीकरणमा कुनै सत्यता नरहेको भन्दै  त्यसले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले आयोगको स्पष्टीकरणले भ्रममा नपर्न र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्न सबैलाई  आग्रह गरेका छन् । निष्पक्ष, भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गराउन मधेस सरकारको प्रतिबद्धताअनुसार काम भइरहेको र त्यसमा कुनै आँच नआउने उनले उल्लेख गरेका छन् । यसअघि निर्वाचन आयोगले मुख्यमन्त्री यादवलाई स्पष्टीकरण सोधेको थियो ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid