April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

तनहुँ–१ः ३१ हजार मत गन्दा स्वर्णिमलाई झण्डै १६ हजार मत

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १५:४२
तनहुँ–१ः ३१ हजार मत गन्दा स्वर्णिमलाई झण्डै १६ हजार मत

पोखरा । तनहुँ–१ मा ३१ हजार मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले झन्डै १६ हजार मत पाएका छन्।

जिल्ला निर्वाचन कार्यालयको पछिल्लो तथ्यांकअनुसार ३१ हजार २ सय १९ मत गन्दा वाग्ले १५ हजार ९५८ मत ल्याएका छन्।

तनहुँमा वाग्लेले सुरुदेखि नै अग्रता कायम गर्दै आएका थिए।

कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० मत प्राप्त गर्दा एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ मत ल्याएका छन्।

रास्वपाका वाग्ले कांग्रेसका भट्टराई भन्दा ६ हजार ८३८ मतले अघि छन्। तनहुँ एकमा ६३ हजार ७५७ मत खसेको छ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट