sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रपतिलाई के भएको हो, आधिकारिक जानकारी चाहियो : राई

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १४:२४
राष्ट्रपतिलाई के भएको हो, आधिकारिक जानकारी चाहियो : राई

काठमाडौं । राष्ट्रियसभा सदस्य डा विमला पौडेल राईले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे सदनमा जानकारी गराउन सरकारसँग माग गरेकी छिन्।

बुधबारको बैठकमा बोल्दै उनले राष्ट्रपति देशको अभिभावक भएकाले स्वास्थ्य अवस्थाबारे नागरिकले थाहा पाउनुपर्ने बताइन्।

‘हाम्रो राष्ट्रपति १० दिनदेखि भारतमा उपचार गराइरहनुभएको सुनेका छौं । के भएको हो उहाँलाई? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुँदैन थियो? स्वास्थ्यमा सुधार कस्तो छ? यो विषयमा सरकारले जनताका लागि सदनमा जानकारी गराउनुपर्थ्यो। किनभने राष्ट्रपति यो देशको अभिभावक हो ।’ उनले भनिन्, ‘अभिभावक विरामी भएर छिमेकी देशमा उपचार गराइरहनुभएको छ । अर्कोतर्फ वीर अस्पतालमा भीभीआईपी उपचार कक्षमा धुलो लागेको छ । हाम्रा भीभीआइपी धेरैजसो बाहिर उपचार गराउनुहुन्छ । नेपालमा कुन कुन रोगको उपचार हुँदैन । र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने कुरा पनि जानकारी गराउन म सरकारको ध्यानाकर्षण गराउँछु।’

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid