sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्लड ग्रुप नमिले पनि गरियो मिर्गाैला प्रत्यारोपण

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:२९
ब्लड ग्रुप नमिले पनि गरियो मिर्गाैला प्रत्यारोपण

काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मिर्गाैला प्रत्यारोपण गरिएको छ ।

ब्लड ग्रुप ‘ए’ भएका ६५ वर्षीया दाताबाट ‘ओ’ ब्लड ग्रुप भएका ७२ वर्षीय ग्रहणकर्तामा मिर्गौला प्रत्यारोपण गरिएको हो ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञहरू डा. आरके अग्रवाल र डा. सुमित आचार्य नेतृत्वको टिमले नेपालमा दुर्लभ र जटिल मानिएको फरक ब्लड ग्रुपको प्रत्यारोपण ‘एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट’ गरेको हो ।

डा. आचार्यका अनुसार बिरामीको मृगौला प्रत्यारोपण अघि र पछि प्रत्यारोपीको रगतमा एन्टिबडीको स्तर कम गर्न र नयाँ मिर्गौला अस्वीकार गर्ने एन्टिबडीहरूको जोखिम कम गर्नका लागि विशेष चिकित्सा उपचार विधि अपनाइएको थियो ।

यस उपचारमा रगतबाट एन्टिबडीहरू हटाउने (प्लाज्माफेरेसिस) गरिन्छ । सामान्य प्रकारको मिर्गाैला प्रत्यारोपणको तुलनामा यो जटिल र महङ्गो उपचार पद्धति हो ।

प्रत्यारोपण गरिएका व्यक्तिलाई अस्पतालबाट ६ दिनमा डिस्चार्ज गरिएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । नर्भिकमा हालसम्म सात वटा मृगौला प्रत्यारोपण भइसकेको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid