sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल यादव सेवा समिति गठन तथा विस्तार

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० ११:४९
नेपाल यादव सेवा समिति गठन तथा विस्तार

इनरुवा । नेपाल यादव सेवा समिति गठन तथा विस्तार अभियान जिल्ला सदरमुकाम इनरुवा ४ मा पुगेको छ । इनरुवा ४ मा नेपाल यादव सेवा समितिले आफ्नो समिति विस्तार गर्ने क्रममा यादवहरुको भेलाले नेपाल यादव सेवा समितिको वडा समिति विस्तार गरेको हो । इनरुवा ४ मा भएको भेलाले जितेन्द्र यादवको अध्यक्षतामा १९ सदस्य नेपाल यादव सेवा समिति इनरुवा ४ वडा समिति गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा देवचरन यादव, सचिवमा उमेश प्रसाद यादव, सहसचिवमा बेचन यादव र कोषाध्यक्षमा अनिरुद्ध प्रसाद यादव चयन हुनुभएको छ । नेपाल यादव सेवा समितिको वडा सदस्यहरुमा मनोज यादव, देवकिसुन यादव, राजकुमार यादव ऐ, राजकुमार यादव बी, वीरेन्द्र यादव, धर्मनारायण यादव, बिजेन्द्र यादव, सूर्यनारायण यादव, अनिता यादव, रामनारायण यादव, कपिलदेव यादव, चन्द्रीका देवी यादव, देवकी यादव लगायतका रहनुभएको छ ।
त्यसैगरी सल्लाहकार समितिमा रामाधिन यादव, पञ्चु यादव, नारायण यादव,ई रामकुमार यादव, सकलदेव यादव लगायतका रहनुभएको छ । वडा समिति गठन कार्यक्रममा समितिका जिल्ला अध्यक्ष भुवनेश्वर यादव र सचिव जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो । भेलामा वत्ताहरुले यादवहरुको बीचमा एकता, सद्भाव, सामाजिक विकास, सहयोग र भाईचारा सहित सामुदायिक विकासमा जोड दिएका थिए ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid