काठमाडौं । नेकपा एमालेले पूर्वमन्त्री तथा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम जोडिएपछि अहिले उनी फरार छन् ।
नेकपा एमालेको सचिवालय बैठकले उनलाई निलम्बन गरेको उपाध्यक्ष सुवास नेम्वाङले बाह्रखरीलाई जानकारी दिए ।