sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओलीका स्वकीय सचिव शंकाको घेरामा !

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० १२:२६
ओलीका स्वकीय सचिव शंकाको घेरामा !

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । उनी गृहमन्त्री हुँदा प्रतिवेदन कीर्ते गरेको र करोडौँ रुपैयाँ लिएको आरोप छ ।

सोही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । नेकपा (एमाले) माथि लगातार परेको दबाबपछि अनुसन्धानमा सहयोग गर्ने भन्दै निलम्बन गरेको थियो । त्यसअघि भने एमाले अध्यक्ष केपी शर्मा ओलीले रायमाझीलाई जोगाउन लागिपरेको भन्दै आलोचना भएको थियो ।

एमालेका उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ’बादल’, केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनका स्वकीय सचिवसमेत रहेका राजेश बज्राचार्य पनि प्रहरीको शंकाको घेरामा रहेका छन् ।

“विभिन्न व्यक्तिहरुबाट सुरु भएको यो प्रहरण पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसम्म आइपुगेको छ,” अनुसन्धानमा संलग्न एक अधिकारीले बाह्रखरीसँग भने, “टोपबहादुर रायमाझी र बालकृष्ण खाँणभन्दा कति माथिसम्म पुग्ने हो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।

पक्राउ परेका इन्द्रजित राईको अनुसन्धानले बादलसम्म पुग्न सक्छ । केपी शर्मा ओलीका स्वकीय सचिव रहेका राजेश बज्राचार्यसम्म शंका गर्ने प्रयाप्त आधारहरु फेला परेका छन् । तर स्वतन्त्र प्रमाण फेला परिसकेको छैन ।”

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid