sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टेलिकमको नाफा घट्यो

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० ११:१५
टेलिकमको नाफा घट्यो

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको खुद नाफा घटेको छ । गत आर्थिक वर्ष २०७८-०७९ को नौ महिनाको अर्थात् चैत्र मसान्तसम्म कम्पनीको खुद नाफा पाँच अर्ब ४३ करोड ५३ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको सोही अवधि चैत्र मसान्तसम्म कम्पनीले पाँच अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफामा ०.४३ प्रतिशतले कमी आएको कम्पनीले जनाएको छ ।

गत आर्थिक वर्षको यो अवधि अर्थात् चैत मसान्तसम्म कम्पनीको कुल आय ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने कुल आय २.०६ प्रतिशतले बढेर ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, गत आर्थिक वर्षको नौ महिना चैत्र मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधि चैत्र मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आयमा ३.०९ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षमा कम्पनीको सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid