sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘रिटर्नी सेन्टर नेपाल’ भातृ संगठन बनायो माओवादीले

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १0:४३
‘रिटर्नी सेन्टर नेपाल’ भातृ संगठन बनायो माओवादीले

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई समेट्न ‘रिटर्नी सेन्टर नेपाल’ नामको छुट्टै भातृ संगठन बनाएको छ । योसँगै माओवादी केन्द्रको भातृ संगठनहरुको संख्या २४ पुगेको छ ।

हाल देवेन्द्र सम्बाहाम्फेको संयोजकत्वमा ५१ सदस्यीय ‘रिटर्नी सेन्टर नेपाल’ राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ । भेला सम्पन्न गर्न विभिन्न कमिटीहरु पनि गठन गरिएको छ । भिम लकान्द्रीको नेतृत्वमा विधान मस्यौदा समिति, निमेष वलीको संयोजकत्वमा डिजिटल तथा प्रचार प्रसार समिति, हेमन्त पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।

यही जेठ २६ गते राष्ट्रिय भेला गर्ने तयारी भइरहेको प्रचार प्रसार समिति संयोजक वलीले जानकारी दिए । उनका अनुसार त्यो भेलाले तदर्थ समिति गठन गर्ने र ६ महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने छ ।

गत बिहीबार र शुक्रबार बसेको माओवादी पदाधिकारी बैठकले ‘रिटर्नी सेन्टर नेपाल’ नामको भातृ संगठन गठन गर्ने निर्णय गर्दै त्यसबारे जानकारी दिन तल्लो तहका कमिटीहरुलाई सर्कुलर गरिसकेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई समेट्न एमालेले पनि ‘रिटर्नी फेडरेशन नेपाल’ नामको जनवर्गीय संगठन बनाएको छ । त्यसको नेतृत्व उत्तम अधिकारीले गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid