sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा मजबुत हुन्छ : डिआइजी पोखरेल

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १३:४६
सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा मजबुत हुन्छ : डिआइजी पोखरेल

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जली कुमार पोखरेलले सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा पनि मजबुत भएर जाने बताएका छन्।
मोरङको जहदा गाउँपालिका – ७ मा रहेको तारिगामा र मधुमल्लामाको बोर्डर आउट पोस्ट (बिओपी) को बिहीबार स्थापना गर्दै डिआइजी पोखरेलले यस्तो बताएका हुन् ।

सीमा सुरक्षा प्रभावकारी रूपमा भए आन्तरिक सुरक्षा ७० प्रतिशत समस्याको समाधान हुने बताउदै उनले चोरी, निकासी, लागू औषध, अपराधलगायतका अन्य विभिन्न घटनाका जुन आन्तरिक सुरक्षा नियन्त्रणमा आउने बताए ।

जनताको शान्ति सुरक्षा कायममा कुनै कसुर बाँकी नराख्ने बताउदै उनले प्रहरी जनताको सेवक भएकोले शान्ति सुरक्षा कायम गर्दै आर्थिक अनुसारको बाटोमा अगाडी बढ्ने समेत बताए ।

जनताको करबाट उठेको रकमले बर्दी लगाएको रासन खाएका उल्लेख गर्दै उने भने,‘ यो बर्दिबाट कुनै पनि कमीकमजोरी हुने छैन,’ यदि कसैले गल्ती गर्दछ भने हामी निर्मम रूपमा उत्रिनेछौँ । आफू नेतृत्वमा आएपछि शुद्धीकरण भएको दाबी गर्दै उनले कमान्डरहरू परिवर्तन भएको समत बताए ।

सरकारले नेपाल भारत सीमा क्षेत्रमा ५ सय बिओपी स्थापना गर्ने लक्ष्य अनुसार अहिलेसम्म देशभर २ सय ८५ वटा बिओपी स्थापना भएको उनले बताए । योसँगै मोरङमा ६३ किलोमिटर नेपाल–भारत सीमा भएको क्षेत्रमा तीन वटा प्रस्तावित गुल्म र १० वटा बिओपी भएको छ । कोसी प्रदेशमा नेपाल –भारतको सीमा क्षेत्रको दुरी ४२७ किलोमिटरमा १० वटा प्रस्थापित गुल्म र ४७ वटा बिओपी स्थापना भएको डिआइजी पोखरेलले जानकारी दिए। पहाडी जिल्लाहरूबाट सशस्त्र प्रहरी ल्याएर तराइको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid