May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचारको आरोप

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० 0९:३७
नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचारको आरोप

आर्थिक वर्ष २०७४-७५ मा सो नगरपालिकाको वडा नं ७ मा निर्माण सम्पन्न भनिएको बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण गर्ने क्रममा वास्तविकभन्दा नभएको कार्य समेत गैरकानूनी लाभ लिने बदनियतले गलत प्रतिवेदन स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी गलत नापी, किताब, उपभोक्ताको बिल र कार्य सम्पन्नको प्रतिवेदन बमोजिम भुक्तान भएको २२ लाख ३६ हजार ४८२ रुपियाँ बिगो रकमसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद तथा सजायको मागदाबी गरिएको छ । बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्यारी शाही, कोषाध्यक्ष नानी कामी र सचिव सादना मल्लले वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी कार्यसमेत नापी किताबमा चढाउन लगाएको आरोप छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० 0९:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।