sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्रीज्यू नांगो रूपमा यसरी नहिँड्नुहोस् : सांसद कृष्णकुमार श्रेष्ठ

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १४:४४
प्रधानमन्त्रीज्यू नांगो रूपमा यसरी नहिँड्नुहोस् : सांसद कृष्णकुमार श्रेष्ठ

काठमाडौं ।।

  • कृष्णकुमार श्रेष्ठले संसदको रोस्टममा उभिएर मौनधारण गरे
  • बजेटले मधेस र यहाँको समुदायलाई उपेक्षा गरेको विरोधमा एक मिनेट मौन धारण
  • प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएको भन्दै विरोध जनाए
  • अहिलेको बजेटमा मधेस-मधेसी र मधेसमा बसोबास गर्नेलाई अपमान भयो 
  • मन्त्री म पनि भएको हो, एकपटक बजेट मैले पनि ल्याएको हो 
  • चुनाव जितेर आएको हाम्रो क्षेत्रमा विकास गरेर देखाउनुपर्छ

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) संसदको रोस्टममा उभिएर मौनधारण गरेका छन् । शुक्रबारको संसद् बैठकमा बजेट माथिको छलफलमा बोल्ने क्रममा उनले बजेटले मधेस र यहाँको समुदायलाई उपेक्षा गरेको विरोधमा एक मिनेट मौन धारण गरे । उनले बजेट प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएको भन्दै विरोध जनाएका हुन् ।

“अहिलेको बजेटमा मधेस-मधेसी र मधेसमा बसोबास गर्नेलाई अपमान भएको छ,” उनले भने, “मन्त्री म पनि भएको हो । एकपटक बजेट मैले पनि ल्याएको हो । तर नांगो रूपमा यसरी नहिँड्नुहोस् । प्रधानमन्त्रीज्यू यो कुरालाई कन्ट्रोल गर्नुहोस् नांगै नहिँड्नुहोस् । तपाईहरूको मात्र निर्वाचन क्षेत्र छैन हाम्रो पनि निर्वाचन क्षेत्र छ हामीले पनि चुनाव जितेर आएको हाम्रो क्षेत्रमा विकास गर्र्नुछ ।”

सत्तासाझेदार दल भएपनि बजेट यथास्थितिमा पास हुन नदिने भन्दै नेकपा (एकीकृत समाजवादी) बजेटको विपक्षमा उभिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १४:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid