April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

बल्खु झडपले प्रसाईंको बिथोलियो कार्यतालिका

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १६:३१
बल्खु झडपले प्रसाईंको बिथोलियो कार्यतालिका
  • प्रसाईंको पूर्वनिर्धारित कार्यतालिका बिथोलियो 
  • बल्खु क्षेत्रमा लगातार दुई पटकसम्म झडप
  • बल्खुको र्याली कोणसभामा परिणत हुने प्लान असफल

काठमाडौँ ।। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘राष्ट्र बचाउ महाअभियान’ को पहिलो दिन पूर्वनिर्धारित कार्यतालिका बिथोलिएको छ। प्रशासनले प्रदर्शनका लागि तोकेको बल्खु क्षेत्रमा लगातार दुई पटकसम्म झडप भएपछि पूर्वनिर्धारित तालिका बिथोलिएको हो। उपत्यकाका विभिन्न ८ ठाउँबाट आएको र्‍याली बल्खुमा कोणसभामा परिणत हुने र त्यहाँ प्रसाईंलगायतले सम्बोधन गर्ने कार्यतालिका बनेको थियो।

सोही सभामा दुर्गा प्रसाईं, केशव पोखरेल र रमा सिंहले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको थियो। तर, प्रदर्शनमा प्रहरीसँगै झडप भएपछि प्रसाईं पक्षको सभा नभएको हो।अन्तिम क्षणमा त्यसलाई रोकेर अभियानका अध्यक्षमण्डलका संयोजक दुर्गा प्रसाईंले कोणसभामा सम्बोधन गरेर आजको प्रदर्शन टुंगो लगाउने बताए। उनले भोलिदेखि आन्दोलन निरन्तर अघि बढ्ने दाबी गरे।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट