sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

५ जना छात्रा माथि कुटपिट : प्र अ भन्छ सामान्य विषय हो कुनै जवाफ छैन

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १४:३८
५ जना छात्रा माथि कुटपिट : प्र अ भन्छ सामान्य विषय हो कुनै जवाफ छैन

भोक्राहा। सुनसरी । ।

भोक्राहा नरसिंह १ को शारदा माविका छात्राहरु माथि शिक्षकले कुटपिट गरेको छ ।
विहानको करीब ८ बजेको कक्षा संचालनको समयमा गणित बिषय शिक्षण गराउने शिक्षक अशोक मेहताले कुटपिट गरेको हो।

तराईमा लगातार केही दिनको गर्मीले मानिसको जनजीवन यस्त व्यस्त बनेका छन।

भने केही दिनकालागी सुनसरी लगायतका भोक्राहा नरसिंह अन्तर्गत रहेका विद्यालय गर्मी विदा पछी विद्यालय खुलेपछि कक्षा ७ मा अध्यनरत विद्यार्थिहरु लाई गर्मी भएपछि कोठा बाहिर बसेको समयमा शिक्षक अशोक मेहताले

५ जना छात्राहरु लाई मुक्का र डेस्टरले कुटपिट गरेको पीडित विद्यार्थिहरुले बताएका छन।

शिक्षक अशोक मेहताले सुस्मिता कुमारी ठाकुर , पुजा मुखिया ,अन्जु उराँव लगायत ५ जना छात्राहरु लाई कुटपिट गरेको स्विकार गरेको छ ।

शिक्षकको कुटपिटबाट पीडित भएका विद्यार्थिहरुको विद्यालय नजिकै रहेकोे किल्निकमा उपचार भइरहेको विद्यार्थिका अभिभावकले बताएका हुन।

कुटपिटबाट पीडित विद्यार्थि अभिभावक र गाउँसमाज सहिते शिक्षक अशोक मेहतालाई कारबाहीका लागि माग गरेका छन।

कुटपिट घटनाको विषयमा प्रधानाध्यापक रामु प्रसाद मेहता सङ्ग प्रदेश प्वाइन्ट डट कम ,इनरुवा अन्लाईन ,सत्य संसार साप्ताहिका समाचार दाता सुरेन्द्र मेहताले सोधपुछ गर्दा तपाई भिडियो ग्राफी किन बन्नु भएको ,तपाई पत्रकार हो भने ठुलो कुरा हो ,

यो सामान्य विषय हो, जवाफ दिन जरुरी छैन्। भनेर गैरजिम्मेवार तरिकाले जवाफ दिएका हुन। भने प्र अ मेहता जहिलेनि गैरजिम्मेवार तरिकाले जवाफ दिने गरेको हुनाले शिक्षकहरुमा सद्भाव कायम नरहेको साथै गाउँबासिहरु समेत उहाँ प्रती दिनप्रतिदिन आक्रोश बन्दै गएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid