sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘लम्पी स्किन’ बाट करिब एक हजार पशु मरे

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० ११:२१
‘लम्पी स्किन’ बाट करिब एक हजार पशु मरे

सिमकोट ।  पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्मिन रोगबाट हिमाली जिल्ला हुम्लामा हालसम्म ९७० पशु मरेको पाइएको छ।

भेटनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख कृष्ण रोकायाले हालसम्म ९ हजार ९८८ पशुमा यो रोग देखिएकोमा ९७० पशुवस्तु मरेको जानकारी दिए।

उनका अनुसार जिल्लाका सातवटै गाउँपालिकाका पशुमा यो रोग लागेको छ।

मर्ने पशुमा गाई-गोरु, घोडा, जुमा, झोपा, गधा र खच्चड रहेका छन्।

कार्यालयले उपलब्ध गराएको विवरणअनुसार नाम्खा गाउँपालिकामा ११३, सिमकोट गाउँपालिकामा १६९, खार्पुनाथ गाउँपालिकामा २००, सर्केगार्डमा ४२७, चङ्खेली गाउँपालिकामा ३२, अदानचचुुली गाउँपालिकामा १४ र ताँजाकोट गाउँपालिकामा १५ पशु मरेका छन्।

लम्पी स्किन रोग लागेका पशुहरूको उपचार भने सबै गाउँपालिकामा गरिएको थियो।

सिमकोट र नाम्खा गाउँपालिकाका पशुहरूको भ्याक्सिनेसन भइरहेको छ भने अन्य पाँचवटा गाउँपालिकाले भ्याक्सिन खरिद नगरेको कारण पशुलाई भ्याक्सिन लगाउने कार्य हालसम्म हुन सकेको छैन।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid