sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अर्थमन्त्री : नेपालमै आलुप्याजको उत्पादन बढाउन भ्याट लगाको हो त रामशरण दाइ ?

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १४:0८
अर्थमन्त्री : नेपालमै आलुप्याजको उत्पादन बढाउन भ्याट लगाको हो त रामशरण दाइ ?

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्ना दाइ डा. रामशरण महतलाई सम्झँदै मूल्य अभिवृद्धि कर (भ्याट) मा दायरा बढाउने काम गरेको बताएका छन् । रामशरणको पालामा भ्याट लागु गरिएको थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. महतले आफ्नो दाइका पालामा वैज्ञानिक कर प्रणाली भ्याट दक्षिण एसियामा पहिलोपटक लागु गरिएको उल्लेख गरे । त्यो बेला उद्योगी-व्यवसायीको जुलुस निस्कने गरेको उनले स्मरण समेत गरे ।

“भ्याटले नेपालले आफ्नो स्रोतबाट विकास निर्माणको काम गर्न सक्छ भन्ने देखिएको थियो,” उनले भने, “विस्तारै भ्याट नलाग्ने सूची बढ्दै गएको कारण यो कमजोर भएको थियो ।

योपटक यसको दायरा बढेको छ ।” उनले आलु, प्याजजस्ता दैनिक उपभोगका आयात हुने वस्तुमा भ्याट लगाएको विषयमा नेपालमा यसको उत्पादन बढाउन लगाइएको बताए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid