May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

राजस्व वृद्धिदरमा आएका त्रुटिहरु सुधार्छु : अर्थमन्त्री

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १५:३५
राजस्व वृद्धिदरमा आएका त्रुटिहरु सुधार्छु : अर्थमन्त्री

काठमाडौं ।।

राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्य अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वीकार गरेका छन् । यसलाई चालु आर्थिक वर्षको अन्त्यमा आउने राजस्वको यथार्थ शीर्षकगत विवरणका आधारमा सच्याउने उनले बताएका छन् ।

सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिंदै उनले भने, ‘चालु आर्थिक वर्षको अन्त्यसम्म राजस्व संकलनको यथार्थ विवरण शीर्षकगत आउँछ, समग्रमा मूल्याङ्‍कन गरी हरेक शीर्षक, उपशीर्षकमा सोही दरले यथार्थपरक रुपमा मिलाउँछौं ।’

बजेटले लिएको नीतिगत सुधारका आधारमा तोकिएको लक्ष्य २४.३७ प्रतिशतको प्राप्तिमा सरकार निरन्तर लाग्ने भन्दै उनले यसमा विश्वास रहेको समेत बताए । करलाई वैज्ञानिक बनाइएको, आधार बढाएको, र्यासनलाइज गरेको भन्दै यसले लक्ष्य भेट्टाउने उनले तर्क गरे । एउटै दरको वृद्धिदरको विषयमा उनले भने, ‘एउटै वृद्धिदर पर्न गएछ ।’

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट