sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रघुजी : हिन्दुराष्ट्रप्रति सरकारको दृष्टिकोण के छ ?

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १२:0८
रघुजी : हिन्दुराष्ट्रप्रति सरकारको दृष्टिकोण के छ ?

काठमाडौं ।।

  • धर्मनिरपेक्षताले नेपालको नीतिमा प्रश्न खडा गरेको छ
  • “के सरकारको दृष्टिकोण हिन्दुराष्ट्रलाई प्रोत्सहान दिने हो ?
  • यो संसद्लाई स्पष्ट पारियोस्,” पन्तले भने,
  • “के नेपाल हिन्दुराष्ट्र भए मात्रै दुई देशको सम्बन्ध राम्रो हुने हो ?
  • त्यसो हो भने २०४६ सालमा किन नाकाबन्दी लगाएको हो ?”

नेकपा (एमाले)का सांसद रघुजी पन्तले भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माको अभिव्यक्तिमाथि प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको अन्तर्वार्तामा राजदूत शर्माले उठाएको विषयले नेपालको परराष्ट्रनीतिबारे आशंका व्यक्त गरे ।

उक्त अन्तर्वार्तामा हिन्दुराष्ट्रको वकालत गरिएको उनले आरोप लगाए । धर्मनिरपेक्षताको नेपालको नीतिमा प्रश्न खडा गरेको पन्तको भनाइ छ । बीआरआईबारे सोच्नुपर्छ भनेकामा पनि उनले आपत्ति जनाए । ईपीजी प्रतिवेदनबारे सरकारले संसद्लाई स्पष्ट जवाफ दिन उनले माग गरे ।

“के सरकारको दृष्टिकोण हिन्दुराष्ट्रलाई प्रोत्सहान दिने हो ? धर्मनिरपेक्षताबारे नेपाल सरकारको दृष्टिकोण के हो ? यो संसद्लाई स्पष्ट पारियोस्,” पन्तले भने, “के नेपाल हिन्दुराष्ट्र भए मात्रै दुई देशको सम्बन्ध राम्रो हुने हो ? त्यसो हो भने २०४६ सालमा किन नाकाबन्दी लगाएको हो ?”

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid