sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चोरलाई संरक्षण गरियो : सांसद आले

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १३:५४
चोरलाई संरक्षण गरियो : सांसद आले

काठमाडौं ।।

  • अर्थ मन्त्रलायमा तार काट्ने मुसा यो पटक पशुपतिनाथमा छिरेको’ बताए
  • पहिलोपटक २०७९ माघ १४ गते तार काटियो
  • प्रतिवेदनले सत्यतथ्य पत्ता लागेपनि 
  • तार काट्ने मुसालाई नसमातिएको
  • चोरलाई संरक्षण गरियो
  • “मूर्ति तथा बहुमल्य वस्तु चोरिएको छ
  • मन्त्री मस्त निद्रामा रहेको

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले गएको वर्ष ‘अर्थ मन्त्रलायमा तार काट्ने मुसा यो पटक पशुपतिनाथमा छिरेको’ बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो टिप्पणी गरेका हुन् । “गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिरेको छ ।

पहिलोपटक २०७९ माघ १४ गते तार काटियो,” पूर्वपर्यटनमन्त्री समेत रहेका आलेले भने, “परिषद् सदस्यको समितिमा छानबिन समिति गठन भयो ।

प्रतिवेदनले सत्यतथ्य पत्ता लगायो ।” तर, तार काट्ने मुसालाई नसमातिएको उनको भनाइ छ । “तर, पर्यटनमन्त्रीले तार काट्ने मुसालाई नसमातेर छानबिन समितिका सदस्य देवी बराललाई समितिबाट हटाउने काम गरियो । प्रतिवेदन लुकाइयो । चोरलाई संरक्षण गरियो,” आले भन्छन् ।

उनले पशुपतिनाथको घ्याम्पे, दनापेटिका चोरी भएको पनि बताए । सांसद आलेले भने, “मूर्ति तथा बहुमल्य वस्तु चोरिएको छ ।” पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, मन्त्री मस्त निद्रामा रहेको उनको टिप्पणी छ ।

सो कोषअन्तर्गत गोठाटारको ५३५ रोपनीमध्ये ५०४ मात्र हाल साविक गरिएको आरोप उनले लगाए । ३१ रोपनी जग्गा हडपिएको प्रतिवेदन बाहिर ल्याउनेलाई स्पष्टीकरण सोधिएको उनले बताए । नेपाल वायुसेवा निगमले तीन महिनामा नाफा कमाएको भनेर झुट बोलेको उनको भनाइ छ । उनले निगमको यथार्थ आर्थिक अवस्थाबारे जानकारी गराउन समेत माग गरे ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid