sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सडक अवरोध गर्दै र्‍यापर गिरिश खतिवडालाई पक्राउ गर्नुपर्ने माग !

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १७:५८
सडक अवरोध गर्दै र्‍यापर गिरिश खतिवडालाई पक्राउ गर्नुपर्ने माग !

विराटनगर । र्‍यापर गिरिश खतिवडासहित उनको होटल जी क्याफे एण्ड विस्त्रोमा कार्यरत कर्मचारीलाई पक्राउ नगरेको भन्दै मोरङको रंगेली–विराटनगर सडक खण्ड अवरुद्ध पारिएको छ । मासु व्यवसायी कासिद अन्सारीको मृत्युमा होटलका सञ्चालकसहितले कसुर गरेको दावी गर्दै आफन्तले सडक अवरोध गरेर तत्काल पक्राउ गर्नुपर्ने माग राखेका हुन् ।विराटनगर ८ मा र्‍यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जी क्याफे एण्ड विस्त्रोमा गत असार ३ गते घाइते भएका अन्सारीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो । आफन्तले होटलमा गम्भीर घाईते भवितव्य नभई कर्तव्यबाट भएकोले मृत्यु भएको दावी गर्दै विरोध जनाउँदै आएका छन् । आफन्तले गायक खतिवडा र होटलका दुई कर्मचारीविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन । त्यसको विरोधमा सोमबार कर्सियामा विरोध गरिएको छ ।

असार ३ गते जी क्याफे एण्ड विस्त्रोमा मासु पुर्‍याउन आएका अन्सारी होटलमा घाइते भएका थिए । सिसाले काटेर तिघ्रामा गहिरो चोट लागेपछि उनलाई कोशी अस्पताल हुँदै उपचारका लागि विराट नर्सिङहोम लगिएको बताइन्त । तर, आफन्तले भने सीमाले काटेको नभई तीनजााले कुटपिट गरेको दावी गर्दै आएका छन् । पीडित परिवारले क्याफेमा कार्यरत करण राजवंशी, अनुराग राउत समेतविरुद्ध कर्तव्य ज्यान गरेको दाबीसहित किटानी जाहेरी दिएका थिए ।

प्रहरीले भने घटनाको अनुसन्धान कायम राखेको छ । प्रहरीले यथेष्ट प्रमाण फेला नपर्दासम्म पीडित परिवारले भनेका भरमा कसैलाई नियन्त्रणमा लिन मानिरहेको छैन । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको थप कारवाही बढाउने भएको छ ।

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १७:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid