May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जस्तोसुकै प्रोफाइल भए पनि दोषी कानुनबाट उम्कन सक्दैन : मन्त्री शर्मा

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १७:0६
जस्तोसुकै प्रोफाइल भए पनि दोषी कानुनबाट उम्कन सक्दैन : मन्त्री शर्मा
  • भ्रष्टाचारमा संलग्न जस्तो सुकै दोषी कानुनको नजरबाट उम्कन सक्दैन ।
  • भ्रष्टाचारले प्रोफाइल र जेन्डर नछुट्याउदैन ।

काठमाडौं ।।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले भ्रष्टाचारमा संलग्न जस्तो सुकै दोषी कानुनको नजरबाट उम्कन नसक्ने बताएकी छन् ।

असार १२ गतेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले हाइप्रोफाइल पनि कानुनको दायरामा आउँछन् भन्ने स्थापित हुने दिशामा रहेको बताइन् । भ्रष्टाचारले प्रोफाइल र जेन्डर नछुट्याउने उनको भनाइ छ ।

“प्रमाण पुगेपछि घटनामा संलग्न दोषी कोही पनि उम्कदैनन् । चाहे हाइप्रोफाइल होस्, चाहे लो प्रोफाइल,” उनले भनिन्, “भ्रष्टाचार भ्रष्टाचार नै हो । न जेन्डर छुट्याउछ । न प्रोफाइल, केही छुट्याउँदैन ।”

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १७:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट