December 18, 2024 | बुधबार, पुस ३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

जस्तोसुकै प्रोफाइल भए पनि दोषी कानुनबाट उम्कन सक्दैन : मन्त्री शर्मा

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १७:0६
जस्तोसुकै प्रोफाइल भए पनि दोषी कानुनबाट उम्कन सक्दैन : मन्त्री शर्मा
  • भ्रष्टाचारमा संलग्न जस्तो सुकै दोषी कानुनको नजरबाट उम्कन सक्दैन ।
  • भ्रष्टाचारले प्रोफाइल र जेन्डर नछुट्याउदैन ।

काठमाडौं ।।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले भ्रष्टाचारमा संलग्न जस्तो सुकै दोषी कानुनको नजरबाट उम्कन नसक्ने बताएकी छन् ।

असार १२ गतेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले हाइप्रोफाइल पनि कानुनको दायरामा आउँछन् भन्ने स्थापित हुने दिशामा रहेको बताइन् । भ्रष्टाचारले प्रोफाइल र जेन्डर नछुट्याउने उनको भनाइ छ ।

“प्रमाण पुगेपछि घटनामा संलग्न दोषी कोही पनि उम्कदैनन् । चाहे हाइप्रोफाइल होस्, चाहे लो प्रोफाइल,” उनले भनिन्, “भ्रष्टाचार भ्रष्टाचार नै हो । न जेन्डर छुट्याउछ । न प्रोफाइल, केही छुट्याउँदैन ।”

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १७:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्