sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सन्तोषले गरे इक्यानको काेषाध्यक्षमा उम्मेदवारीको घोषणा

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १३:५८
सन्तोषले गरे इक्यानको काेषाध्यक्षमा उम्मेदवारीको घोषणा

 

  • २६ बर्ष अगाडि देखि स्थापना भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को असार ३० गते निर्वाचन
  •  इक्यानको कार्य समितिको निर्वाचनका लागि कोषाध्यक्ष पदका लागि  सन्तोष शर्माको  उम्मेदवारी घोषणा
  • सम्पूर्ण व्यवसायी एवं शैक्षिक परामर्शदाताहरुलाई समेटेर लैजाने प्रतिबद्धता

काठमाडौं ।।

क्यापिटल इन्टरनेशनलका सञ्चालक सन्तोष शर्माले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ कार्य समितिको कोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

राजधानीको मुटुमा  विगत लामो समयदेखि बागबजारमा रहेको क्यापिटल इन्टरनेशनलका सञ्चालक शर्माले यही आउने असार ३० गते हुन गइरहेको इक्यानको कार्य समितिको निर्वाचनका लागि कोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाल शैक्षिक परामर्श  संघ विगत २६ बर्ष अगाडि नै  स्थापना भएको र  मुलुकका सम्पूर्ण शैक्षिक  व्यवसायीहरूको प्रतिनिधिमूलक, अविभावकीय एवं भरोसायोग्य संस्थाका रूपमा रहँदै आएको बताउँदै शर्माले आफूले यस संस्थालाई थप व्यावसायिक र मर्यादित बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको  जनाएका छन् ।

अहिले चुनावी माहाैल सुरू भएको छ । उनले सम्पूर्ण व्यवसायी एवं शैक्षिक परामर्शदाताहरुलाई समेटेर लैजाने प्रतिबद्धता समेत गरेका छन् । मुख्य गरी २ प्यानल हुने देखिएको माहाैलमा विभिन्न व्यक्तिहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid