sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसद गैरे : मन्त्री जस्तो मान्छेले आत्महत्यालाई प्रोत्साहन गर्न मिल्छ ?

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १६:५९
सांसद गैरे : मन्त्री जस्तो मान्छेले आत्महत्यालाई प्रोत्साहन गर्न मिल्छ ?
  • आत्महत्यालाई प्रोत्साहन गर्ने मान्छे मन्त्री हुन मिल्दैन 
  • मन्त्रीको भनाइलाई लिएर आलोचना

काठमाडौं ।।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद ठाकुर गैरेले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आत्महत्यालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आत्महत्यालाई प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् ।

कर्मचारीहरुले अपायक ठाउँमा सरुवा हुँदा समस्या भएको भनी गुनासो गर्दा स्वास्थ्य मन्त्रीले आत्महत्यालाई प्रोत्साहन गर्ने किसिमले जवाफ फर्काएको गैरले दाबी गरे ।‘यस्तो अभिव्यक्ति गर्ने मान्छे मन्त्री भइरहन मिल्छ कि मिल्दैन ? ’ उनी थप्छन्, ‘आत्महत्यालाई प्रोत्साहन गर्ने तरिका अत्यन्त दुखद छ । म यसतर्फ सदनमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरुवाका पत्र बुझ्न नमान्ने र सरुवा भए आत्महत्या गर्छु भन्ने एक जना कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको बताएका थिए । मन्त्रीको त्यो भनाइलाई लिएर आलोचना भइरहेको छ । तर स्वास्थ्य मन्त्रालयले भने मन्त्रीले प्रशासनिक सुधारको काम गरिरहेको भन्दै त्यो अभियानलाई आत्महत्याजस्तो संवेदनशील विषयसँग जोडेर आलोचना हुने गरेको भन्दै त्यसरी नजोड्न आग्रह गरेको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid