sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्छ : डा. शशांक कोइराला

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १२:0८
गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्छ : डा. शशांक कोइराला
  • डा शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने
  • गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने
  • काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु गलत

काठमाडौं ।।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् । उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने बताए ।

नेपाल प्रेस युनियन रामेछापले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् । उनले वर्षात सकिएलगत्तै देश दौडाहामा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताए ।

डा. कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको पनि बताए । नेपालका लागि चिनियाँ राजदूतले दिएको सार्वजनिक अभिव्यक्तिको प्रसंगमा उनले त्यसलाई कूटनीतिक मर्यादाविपरीत भएको भन्दै सरकारले नोटिसमा राख्नुपर्ने बताए । कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु गलत हुने बताए।

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid