sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रकाशको गीतबाट हट्यो विवादास्पद संवाद

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:१४
प्रकाशको गीतबाट हट्यो विवादास्पद संवाद

गायक प्रकाश सपुतले २ दिनअघि मात्रै तीज गीत सार्वजनिक गरे। सार्वजनिक भएको भोलिपल्टै प्रकाशको गीतले युट्युबको एक नम्बर ट्रेन्डिङ कब्जा गर्यो। गीतले राम्रो चर्चा पायो। तर, प्रकाशको गीतको चर्चासँगै बिरोध पनि भयो। ‘जाले रुमाल फाट्यो’ बोलको गीतको भिडियोमा उनले एक संवाद राखे। जुन संवादले गीतको स्टोरीसँग कुनै अर्थ राख्दैनथ्यो। उक्त संवादको चर्को आलोचना भयो।

आलोचना चर्किएपछि प्रकाशले भिडियोबाट उक्त संवाद हटाएका छन्। प्रहरी अफिसर्स बनेकी स्वस्तिमा खड्का र प्रकाश सपुतविचको एक संवाद हटाइएको हो।समीक्षा अधिकारीको स्वरमा समावेश गीतको भिडियोमा स्वस्तिमा खड्का, आँचल शर्मा, गौरव पहारी, विशाल पहारी र प्रकाश सपुतको अभिनय छ। भिडियोबाट हटाइएको उक्त संवाद युट्युबबाट हटेपनि टिकटकमा भने भाइरल भैसकेको छ।

गायक सपुतका गीतमा यसप्रकारका विवाद यस अघि पनि हुने गरेका थिए।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid