sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चर्चित गीतकार प्रलाद शाहको ‘परदेशमा’ गीत ( भिडियो )

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १३:0४
चर्चित गीतकार  प्रलाद शाहको ‘परदेशमा’ गीत  ( भिडियो )

काठमाडौं । लामो समय देखि अमेरिकामा बसोबास गरेर निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गीतकार प्रलाद शाहको नयाँ गीत ‘परदेशमा’ केहि समय अगाडी सार्वजनिक भएको छ ।
बाल्यकाल देखि युवाअवस्था सम्म नेपालको बसाई र त्यसपछिको परदेश बसाईपछि एउटा मानिसको आफ्ना मनमा उब्जने कुराहरुलाई गीतकार जस्ताको त्यस्तै गीत मार्फत व्यक्त गर्नु भएको छ ।
खास गरी जीवनको उताराद्धमा आम मानिस जहाँ र जस्तो सुकै अत्याधुनिक जीवनशैली भोगिरहेको भए पनि उसलाई आफ्नो जीवनको युवा र बाल्यकालको सम्झना धेरै आउने कुरालाई गीतकार शाहले ‘परदेशमा’ गीत मार्फत व्यक्त गर्न खोजेको देखिन्छ ।
गायक किरण भुजेलको स्वर, दीपकराज बिश्वकर्माको सगीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई राइट ट्युन इन्टरटेन्टमेन्ट ले निर्माण गरेको हो । बिशाल थापाको सीनेमाटोग्राफी,फराजअर्पणको सम्पादन रहेको ‘परदेशमा’ भिडियोमा दर्शकको
सतप्रतिसत सकारात्मक प्रतिक्रिया आएको छ ।
गीतकार शाहका यसअघि मंगली, मेरी आमा, परानै दिन्छु, चानचुन पैसा,भेट हुदा, सयौ कारण, सरला, सितल जुन,तिमीलाई कति माया गर्छु लगायत दर्जनौ गीतहरुलाई पनि दर्शक श्रोताले मन पराइसकेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid