May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

बजेट संशोधनमा कसैको हार र जित भन्ने हुन्न : लिङ्देन

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १५:५४
बजेट संशोधनमा कसैको हार र जित भन्ने हुन्न : लिङ्देन

काठमाडौं ।।

  • बजेट संशोधन गर्दा कसैको हारजित नहुने
  • बजेट संशोधन नगर्ने हो भने अहिलेको व्यवस्थालाई असफल बनाउँछ 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट संशोधन गर्दा कसैको हारजित नहुने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटमा सत्ता पक्षकै सांसदहरुको विरोध आएको भन्दै उनले बजेट संशोधन गर्दा राम्रो परम्पराको सुरुवात हुने बताए ।

शुक्रबार मन्त्रालयगत छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘संसदको सुझाव अनुसार हामीले बजेटमा परिमार्जन गर्दा कसैको हारजित हुँदैन । एउटा राम्रो परम्पराको सुरुवात पनि हुन्छ, संसदको गरिमा रहन्छ ।’ बजेट संशोधन नगर्ने हो भने अहिलेको व्यवस्थालाई असफल बनाउन मदत गर्ने उनले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।