sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यसरी बनाउनुस् मीठो खीर

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० १0:१९
यसरी बनाउनुस् मीठो खीर

महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने प्रचलन छ । भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने प्रचलन रही आएको छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ ।
खीर बनाउन चाहिने आवश्यक सामग्री
– दुध १ लिटर
– चिनी आवश्यक मात्रामा
– चामल बासमती वा ताइचिन आवश्यक मात्रामा
– ल्वाङ २–३ पिस
– तेजपात १–२ पात

– काजुका टुक्रा २ सानो चम्चा
– नरिवलका टुक्रा २ सानो चम्चा
– छोकडाका टुक्रा २ सानो चम्चा
– सुकुमेल २–३ पिस
– किसमिस ६–७ पिस
खीर बनाउने तरिका
– सर्वप्रथम चामललाई केलाएर सफा पार्नुहोस् ।
– खीर बनाउन आवश्यक चामललाई सफा पानीले राम्ररी पखाल्नुहोस् ।
– चुलोमा आगो बाल्ने र दुध हालेर डेक्ची बसाल्ने ।
– दुधलाई राम्ररी तात्न दिने ।
– धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने ।
– आगोमा दुध र चामल केही मिनेटसम्म पकाउने ।
– दुधमा चामल छड्किन थालेपछि काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा,चिनी, तेजपात हालेर छोप्ने ।
– चामल र मसलालाई सानो आगोमा १२र१५ मिनटसम्म पकाउने ।
– यसरी तपाईको खीर तयार हुन्छ । त्यसपछि खीरलाई चुलोबाट उतार्ने र मनतातो अवस्थामा भएपछि खीर खानुहोस् ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० १0:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid