sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रेखा र दीपाश्रीसहित ११ जनालाई सम्मान गर्ने

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:0७
रेखा र दीपाश्रीसहित ११ जनालाई सम्मान गर्ने
  • ११ जना चलचित्रकर्मीलाई सम्मान प्रदान गर्ने घोषणा
  • चलचित्रकर्मी कल्याण कोष संचालन समितिलाई पुरस्कार प्रदान गरिने
  • बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै

काठमाडौं ।।

संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले ११ जना चलचित्रकर्मीलाई सम्मान प्रदान गर्ने घोषणा गरेको छ । बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै ती चलचित्रकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार २०८०’ प्रदान गर्ने घोषणा गरेको हो ।

मदनकृष्ण श्रेष्ठ, विजयरत्न तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दीपाश्री निरौला, मनोज पण्डित, मीनबहादुर भाम र चलचित्रकर्मी कल्याण कोष संचालन समितिलाई पुरस्कार प्रदान गरिने जनाइएको छ ।

मंगलबार बोर्डमा आयोजना हुने संविधान दिवस समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुरस्कार वितरण गर्ने बोर्डले जनाएको छ ।

गत भदौ १२ गते बोर्डले राष्ट्रपति कार्यालयमा ३५ जना चलचित्रकर्मीलाई विशेष सम्मान प्रदान गरेको थियो । त्यतिबेला व्यवसायिकरुपमा सफल फिल्म बनाउने निर्माता, अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त फिल्ममेकर लगायतलाई बेवास्ता गरिएको आरोप लागेको थियो । उक्त आरोपलाई सन्तुलन मिलाउन बोर्डले पुनः ११ जना चलचित्रकर्मीलाई सम्मान प्रदान गर्ने घोषणा गरेको विश्लेषण गरिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid