sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्रिकेट टोलीलाई क्यानको सम्मान

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १४:१९
क्रिकेट टोलीलाई क्यानको सम्मान
  • साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडीहरुलाई सम्मान
  • क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरियो 

काठमाडौँ ।।

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडीहरुलाई सम्मान गरिएको छ। क्यानको अधिवेशनको उद्घाटन सत्रका क्रममा शुक्रबार नेपाली क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरिएको हो।

क्यानले सन् १९९६ का तत्कालीन कप्तान उत्तमकुमार कर्माचार्यसहितका खेलाडीहरुलाई सम्मान गरेको हो। कार्यक्रममा तत्कालीन प्रशिक्षक सुलोचकुमार भट्टराईलाई पनि क्यानले सम्मान गरेको छ।

सम्मानित हुनेहरुमा पहिलो ब्याचका खेलाडीहरु लेखबहादुर क्षेत्री, (एलबी) मनीषराज पाण्डे, वसन्त शाही ठकुरी, जगतबहादुर टमाटा, सञ्जय गुरुङ, किरण शमशेर राणा, राजु खड्का, पवनकुमार अग्रवाल, पुकार पन्त, मुशरफ इजाहर, विशाल गुप्ता र रितेश बराललाई दोसल्लासहित सम्मान पत्र दिइएको हो।

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १४:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid