May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी

क्रिकेट टोलीलाई क्यानको सम्मान

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १४:१९
क्रिकेट टोलीलाई क्यानको सम्मान
  • साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडीहरुलाई सम्मान
  • क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरियो 

काठमाडौँ ।।

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडीहरुलाई सम्मान गरिएको छ। क्यानको अधिवेशनको उद्घाटन सत्रका क्रममा शुक्रबार नेपाली क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरिएको हो।

क्यानले सन् १९९६ का तत्कालीन कप्तान उत्तमकुमार कर्माचार्यसहितका खेलाडीहरुलाई सम्मान गरेको हो। कार्यक्रममा तत्कालीन प्रशिक्षक सुलोचकुमार भट्टराईलाई पनि क्यानले सम्मान गरेको छ।

सम्मानित हुनेहरुमा पहिलो ब्याचका खेलाडीहरु लेखबहादुर क्षेत्री, (एलबी) मनीषराज पाण्डे, वसन्त शाही ठकुरी, जगतबहादुर टमाटा, सञ्जय गुरुङ, किरण शमशेर राणा, राजु खड्का, पवनकुमार अग्रवाल, पुकार पन्त, मुशरफ इजाहर, विशाल गुप्ता र रितेश बराललाई दोसल्लासहित सम्मान पत्र दिइएको हो।

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १४:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट