sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केन्द्रीय सदस्य रामजनम चौधरी बोलिरहँदा, सभापति देउवाले हँसाए

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० ११:२१
केन्द्रीय सदस्य रामजनम चौधरी बोलिरहँदा, सभापति देउवाले हँसाए
  • सभापति शेरबहादुर देउवाले ‘तपाईँ अहिलेसम्म युवकै हुनुहुन्छ ? भनी रामजनम चौधरीलाई प्रश्न गरे 
  • बोल्ने क्रममा चौधरीले युवाहरु विदेश पलाएन भइरहेको कुरा राख्दा यस्तो भने 

काठमाडौं ।।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य रामजनम चौधरी बोलिरहँदा ‘तपाईँ अहिलेसम्म युवकै हुनुहुन्छ ?’ भनि प्रश्न गरेका छन् । केन्द्रीय समितिको जारी बैठकमा बोल्ने क्रममा चौधरीले युवाहरु विदेश पलाएन भइरहेको बताएका थिए ।

‘अर्थतन्त्र ध्वस्त भइसकेको छ । युवा आकर्षण गर्ने पार्टीले कार्यक्रम सञ्चालन गनुपर्‍यो,’ चौधरीले भने, ‘अर्थतन्त्रलाई सुधारन्मुख गर्नका लागि पार्टीले स्पेसिफिक कार्यक्रम ल्याउन अर्थमन्त्रीलाई अनुरोध गर्नुपर्ने बेला आइसकेको छ ।’

चौधरीले बोलिरहँदा देउवाले बीचमै रोकेर भने, ‘तपाईँ अहिलेसम्म युवकैै हुनुहुन्छ ?’ हामी जस्ता यूवा भन्नुभयो, तपाईँ अहिलेसम्म युवकै हुनहुन्छ भन्या नि?’ देउवाले चौधरीलाई प्रश्न सोधेपछि केन्द्रीय सदस्यहरु हाँसे । त्यसपछि देउवाले ‘भयो भयो’ ठीक छ भन्दै थप बोल्न निर्देशन दिए ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid