May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

रातोपाटीका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:४७
रातोपाटीका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट
  • रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट
  • शंकास्पद ६ जनाको समूहले धामीमाथि कुटपिट गरी  फरार
  • धामी उपचारका लागि पुल्चोकस्थित सुमेरु अस्पताल भर्ना

काठमाडौं ।।

काठमाडौं । तीन मोटरसाइकलमा आएका समूहले रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि कुटपिट गरेको खुलेको छ । प्रहरीले प्राप्त गरेको सीसीटीभी फुटेजमा २२० सीसी क्षमताको पल्सर मोटरसाइकलमा आएका शंकास्पद ६ जनाको समूह धामीमाथि कुटपिट गरेर फरार भएको देखिएको छ । सोमबार रातोपाटीको कार्यालयनजिकै उनीमाथि कुटपिट गरिएको थियो ।

कुटपिटबाट घाइते भएका धामी उपचारका लागि पुल्चोकस्थित सुमेरु अस्पताल भर्ना भएका थिए । धामीमाथि आक्रमण गर्ने समूहका एकजनालाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा प्रेम सिजापति छन् । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका सिजापति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनमा आबद्ध रहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।