sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ग्राहक बनेर सुन चोरी गर्ने ४ जना पक्राउ

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:0८
ग्राहक बनेर सुन चोरी गर्ने ४ जना पक्राउ
  • गरगहना किन्ने बहानामा चोरी गरेको आरोपमा चारजना पक्राउ 
  • काठमाडौंको माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडेलाई समाइयो
  • चोरीमा संलग्न रत्न र सुमन गत शुक्रबार पक्राउ परे 

काठमाडौं ।।

सुनका गरगहना किन्ने बहानामा चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका–९ घर भइ ढुंगेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तार्केश्वर नगरपालिका–४, पुरानो गुहेश्वरी बस्ने २२ वर्षीय सुमन पुतुवार, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ का ३६ वर्षीय वीरेन्द्र विक र भारतको महाराष्ट्र घर भइ काठमाडौंको माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् ।

हरीका अनुसार काठमाडौं उपत्यकाका विभिन्न सातभन्दा बढी स्थानहरूमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई सुनका गरगहना किन्ने बहानामा चोरी गर्ने गरिएको भेटिएको छ ।  घटना अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले चोरीमा संलग्न रत्न र सुमनलाई गत शुक्रबार पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा अन्य दुई जनालाई सोमबार पक्राउ गरेको हो । उनीहरूमध्ये रत्न चोरी गर्ने, सुमन स्कुटर चालक र रिद गर्ने व्यक्ति रहेको खुल्न आएको छ ।  उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid