sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खोटाङमा राति साथीसँग सुतेका सुमो चालक मृत भेटिए, घटना शंकास्पद

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:0८
खोटाङमा राति साथीसँग सुतेका सुमो चालक मृत भेटिए, घटना शंकास्पद

 

खोटाङमा गाडी चालक मृत फेला

सुमो चालक नवराज आचार्य बिहीबार बिहान मृत

आफन्त काठमाडौंमा भएकाले आउँदै गरेको र आफन्त आएपछि मात्रै शव उठाएर पोस्टमार्टम

घटना शंकास्पद

खोटाङ /
खोटाङमा गाडी चालक मृत फेला परेका छन्। रावाबेसी गाउँपालिका ४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्य बिहीबार बिहान मृत भेटिएको इलाका प्रहरी कार्यालय (ऐसेलुखर्क) का प्रहरी निरीक्षक हरि बरालले जानकारी दिए। त्रिभुवन माध्यमिक विद्यालयको गेटनजिकै आचार्यको शव देखेपछि विद्यार्थीले स्थानीयलाई खबर गरेका थिए। उनीसहित अन्य चालकहरु बुधबार राति विद्यालयनजिकैको घरमा बसेका थिए।

३४ वर्षीय आचार्यले ऐसेलुखर्क–काठमाडौं सुमो चलाउँथे। टिकट काउन्टर रहेकै घरमा चालकहरु खाने/बस्ने गर्थे। राति ८ बजेतिर खाना खाएर सुतेको र बिहान ६ बजेपछि कराते सिक्न आउने विद्यार्थीले देखेपछि थाहा पाएको र प्रहरीलाई खबर गरेको अन्य चालकले बताएका छन्। उनका आफन्त काठमाडौंमा भएकाले आउँदै गरेको र आफन्त आएपछि मात्रै शव उठाएर पोस्टमार्टमका लागि लैजाने निरीक्षक बरालले बताए । घटना शंकास्पद देखिएको छ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid