April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

अब च्याटजीपीटी ताजा जानकारीको साथमा आउँदै

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:२८
अब च्याटजीपीटी ताजा जानकारीको साथमा आउँदै
  • च्याटबट च्याटजीपीटीले अब ताजा जानकारी दिन सक्ने
  • सामाजिक सञ्जाल एक्समार्फत यस्तो जानकारी
  • २०२१ सेप्टेम्बरसम्म इन्टरनेटमा उपलब्ध जानकारी मात्र उपलब्ध गराउँदै

काठमाडौं ।।

आधारित च्याटबट च्याटजीपीटीले अब ताजा जानकारी दिन सक्ने भएको छ । माइक्रोसफ्टले लगानी गरेको ओपनएआईले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत यस्तो जानकारी गराएको छ । च्याटजीपीटीले यसअघि सन् २०२१ सेप्टेम्बरसम्म इन्टरनेटमा उपलब्ध जानकारी मात्र उपलब्ध गराउँदै आएको थियो । अब भने च्याटजीपीटीले इन्टरनेट ब्राउज गर्न सक्ने र ताजा जानकारी समेत दिने कम्पनीले जनाएको छ ।

“प्लस र इन्टरप्राइज प्रयोगकर्ताका लागि इन्टरनेट ब्राउजिङ आजैदेखि उपलब्ध भएको छ । हामी छिट्टै सबै प्रयोगकर्ताका लागि यो सुविधा सार्वजनिक गर्नेछौँ,” कम्पनीले एक्समा लेखेको छ । यसै साता कम्पनीले च्याटजीपीटीले अब फोटो हेरेर जानकारी दिन सक्ने र आवाजमा आधारित अन्तरक्रिया गर्न सक्ने नयाँ फिचरको घोषणा  गरेको थियो ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट