sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कति ठाउँ ढुंगा गिट्टी उत्खनन् नगरिए मरुभूमि बन्छ त्यसैले हस्तक्षेप रोकौं : मन्त्री रिजाल

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १५:१४
कति ठाउँ ढुंगा गिट्टी उत्खनन् नगरिए मरुभूमि बन्छ त्यसैले हस्तक्षेप रोकौं : मन्त्री रिजाल
  • ढुंगा गिट्टी उत्खनन्का लागि कानुनी व्यवस्था हुँदै 
  • बगेर जाने गिट्टी बालुवा उत्खनन् गर्दा यसलाई गलत तरिकाले हेर्न मिल्दैन 
  • हामीले कानुन बनाउन नसक्दा समस्या उत्पन्न भयो 
  • कानुन निर्माणको चरणमा छ

काठमाडौं ।।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ढुंगा गिट्टी उत्खनन्का लागि कानुनी व्यवस्था भइरहेको बताएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै बगेर जाने गिट्टी बालुवा उत्खनन् गर्दा यसलाई गलत तरिकाले हेर्न नहुने बताए ।
“हामीले कानुन बनाउन नसक्दा समस्या उत्पन्न भएको हो । कानुन निर्माणको चरणमा छ”, उनले भने, “बगेर जाने गिट्टी बालुवा उत्खनन् गर्नुपर्छ । तर नियम र मापदण्ड अनुसार हुनुपर्छ । तराईमा ढुंगा गिट्टी उत्खनन् नगरिए तराई मरुभूमि हुन्छ ।”  हरेक ठाउँमा हुने हस्तक्षेपले काम हुन नसकेको उनको गुनासो छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १५:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid