sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आगामी चुनावमा माओवादी एक्लै लडेर बहुमत ल्याउने

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:२६
आगामी चुनावमा माओवादी एक्लै लडेर बहुमत ल्याउने
  • आगामी चुनाव माओवादी एक्लै लड्छ
  • अब एकल रुपमा चुनाव लड्ने निर्णय नै गरेर अघि बढ्ने
  • सरकारले भ्रष्टाचारविरुद्ध सुशासन कायम गर्ने

विराटनगर ।।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आगामी चुनाव माओवादी एक्लै लड्ने र एक्लै बहुमत ल्याउने दावी गरेका छन् । माओवादी केन्द्र विराटनगर महानगर समितिले शनिवार आयोजना गरेको एकदिने स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले सो कुरा बताएका हुन् । माओवादी केन्द्रको संगठन बिभाग प्रमुख समेत रहेका शर्माले भने, ‘०८४ को चुनाव माओवादी एक्लै लड्छ र अहिले सरकारले गरेको लोकप्रिय कामको बलमा बहुमत पनि स्पष्ट ल्याउँछ ।

’ पटक-पटक अर्को दलसँग मिलेर लड्दा माओवादीको आफ्नो स्वत्व हराएको र मतदाता अलमलिएको भन्दै शर्माले अब एकल रुपमा चुनाव लड्ने निर्णय नै गरेर अघि बढ्ने बताए । माओवादीले हरेक पटक सरकारमा जाँदा लोकप्रिय काम गरिरहेको तर त्यसको जस लिन नसकेको भन्दै नेता शर्माले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्ने गरी गरेका कामको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिए ।उनले पार्टी रुपान्तरण अभियान चाडबाडको बेलामा पनि जारी रहने बताए ।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid