sweet bonanza
March 3, 2026 | मङ्लबार, फाल्गुन २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

न्यायिक वृत्तमै तरंग उत्पन्न हुने गरी नेपाल बारले ल्यायो प्रस्ताव

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० ११:२0
न्यायिक वृत्तमै तरंग उत्पन्न हुने गरी नेपाल बारले ल्यायो प्रस्ताव
  • न्यायाधीशको पदावधि ७ वर्षमात्रै हुनुपर्ने नेपाल बारको प्रस्ताव
  • सर्वोच्चका न्यायाधीशको पदावधि ७ वर्ष राख्नुपर्ने
  • देशभरका बार इकाइमा छलफल गर्ने निर्णय

काठमाडौं ।।

नेपाल बार एशोसिएसनले न्यायिक वृत्तमै तरंग उत्पन्न हुने गरी सर्वोच्च अदालतका न्यायाधीशको पदावधि संशोधन गर्ने प्रस्ताव ल्याएको छ । बारको सुर्खेतमा सम्पन्न वार्षिक साधारणसभाले सर्वोच्चका न्यायाधीशको पदावधि ७ वर्ष राख्नुपर्ने प्रस्ताव गरेको हो । सर्वोच्चमा न्यायाधीशहरु लामो समयसम्म रहन सक्ने वर्तमान संवैधानिक व्यवस्थामा संशोधन गर्नु मनासिव भएको भन्दै सुर्खेत घोषणापत्रको बुँदा नं. ३ मा भनिएको छ, ‘लामो समयलाई घटाई ७ वर्षसम्म कायम गर्न उपयुक्त देखिएको भनी (नेपाल बार) केन्द्रीय समितिको बैठकको निर्णयलाई वार्षिक साधारण सभामा पेश गरिएको ।’

साधारणसभाले यो प्रस्तावमाथि कुनै निर्णय नगरी देशभरका बार इकाइमा छलफल गर्ने निर्णय गरेको छ । यसरी हुने छलफल र अध्ययन गरेर आगामी केन्द्रीय कार्यकारिणी परिषदको बैठकमा लैजान साधारणसभाले केन्द्रीय समितिलाई निर्देशन दिने निर्णय गरेको छ । संविधानको धारा १२९ मा सर्वोच्च अदालतको न्यायाधीश हुन पूरा गर्नुपर्ने शर्तहरु तोकिएको छ । उच्च अदालतको न्यायाधीश वा मुख्यन्यायाधीश भएको पाँच वर्ष पुगेको वा न्यायसेवाको सहसचिव भएको १२ वर्ष पुगेको वा १५ वर्ष वकालत गरेको वा १५ वर्ष न्याय तथा कानूनको क्षेत्रमा योगदान गरी विशिष्ट कानूनविद भएको व्यक्ति सर्वोच्चको न्यायाधीश हुन पाउने संवैधानिक व्यवस्था छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid