sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सामाजिक सञ्जाललाई अश्लील नबनाउन लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:१२
सामाजिक सञ्जाललाई अश्लील नबनाउन लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
  • टिकटक लगायतका सामाजिक सञ्जालमा हुने अश्लील तथा अमर्यादित प्रस्तुति रोक्न आग्रह
  • छिल्लो समय टिकटक लगायत चाडपर्वका उत्सवमा उच्छृंखल नृत्य र गायन प्रस्तुत भएको गुनासो

काठमाडौं ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दोहोरी साँझ, चाडपर्व उत्सव र टिकटक लगायतका सामाजिक सञ्जालमा हुने अश्लील तथा अमर्यादित प्रस्तुति रोक्न आग्रह गरेको छ। अध्यक्ष रीता थापा मगरले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेकी हुन्। ‘यस्तो अमर्यादित र अभद्र कार्य रोक्न समग्र नेपाली लोकदोहोरी क्षेत्रसँग सम्बन्धित कलाकार, सर्जक र शुभेच्छुकलाई आग्रह गर्छौं,’ विज्ञप्तिमा भनिएको छ। ‘नेपाली मौलिक कला, संस्कृति, परम्परा र संस्कारको संरक्षण गर्नु सबैको दायित्व रहेको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली लोक तथा दोहोरी गीतको अवाञ्छनीय प्रयोग गरी अश्लील तथा अमर्यादित ढंगबाट प्रस्तुति नगर्न आग्रह गर्दछौँ।’पछिल्लो समय टिकटक लगायत चाडपर्वका उत्सवमा उच्छृंखल नृत्य र गायन प्रस्तुत भएको गुनासो आइरहेको छ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid