May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

शनिबारको भूकम्पले लगभग २४०० को ज्यान गयो फेरी बुधबार पनि…..

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १२:२३
शनिबारको भूकम्पले लगभग २४०० को ज्यान गयो फेरी बुधबार पनि…..
  • अफगानिस्तानमा बुधबार बिहान पुनः ६.३ को भूकम्प गयो 
  • यसअघि गत शनिबार गएको भूकम्पमा परी २४०० भन्दा बढी मानिसको ज्यान गयो 
  • भूकम्पले नजिकका जिल्लामा पनि ठूलो क्षति पुर्यायो 
  • अहिले त्यहाँ ब्ल्यांकेट, खाद्यान्न र अन्य आपूर्तिको अभाव 

काठमाडौं ।।

अफगानिस्तानमा बुधबार बिहान पुनः ६.३ को भूकम्प गएको छ । यसअघि गत शनिबार गएको भूकम्पमा परी २४०० भन्दा बढी मानिसको ज्यान गएको थियो । अघिल्लो भूकम्पकै संकटसँग जुधिरहेका बेला अफगानिस्तानमा बुधबार फेरि भूकम्प गएको हो । भूकम्पमा परी १०० भन्दा बढी मानिस घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको बताइएको छ । हेरात राज्यको राजधानी हेरात नजिक आएको भूकम्पले नजिकका जिल्लामा ठूलो क्षति पुर्याएको बताइएको छ । भूकम्पपछि आएको पहिरोले हेरात-टोरघुन्डी राजमार्ग अवरुद्ध गरेको छ । सहायता एजेन्सीहरूले अहिले त्यहाँ ब्ल्यांकेट, खाद्यान्न र अन्य आपूर्तिको अभाव भएको बताएका छन् ।

 

 

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्